WELCOME TO AGROMART NEPAL !

सुकमेल खेती गर्ने तरिका

सुकमेल (Green Cardamom)

सुकमेल खेती गर्ने तरिका :
सुकमेल तेस्रो महँगो मसला हो । यसको बोट ५ फिट देखी १० फिट सम्म अग्लो हुन्छ । यसएलाई मसलाको रानी पनि भनिन्छ । यसले खेती गरेको २ देखी ३ बर्षबाट उत्पादन दिन थाल्दछ । अलैंची खेती हुने ठाउँमा यसको मज्जाले खेती गर्न सकिन्छ !


खेती प्रविधि:
समुन्द्र सतहबाट ६०० मिटर देखी १७०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । दोमट चिस्यान माटो, कालो माटोमा यसको खेती राम्रो हुन्छ । साथै सिंचाईको राम्रो ब्यबस्था हुनुपर्दछ ।
बिरुवा लगाउँदा २०० से.मि. फरक गरी लगाउनु पर्दछ । पानीको राम्रो ब्यब्स्था पन गर्नुपर्दछ । यसले लगाएको २-३ बर्षमा उत्पादन दिन शुरु गर्दछ । एक रोपनिमा ३०-४० केजी उत्पादन हुन्छ ।


बजार :
विश्व बजारमा यसको माग अत्यन्तै ज्यादा छ । बजारमा यसलाईइ होलसेल मा १५०० देखी १८०० प्रती केजी बेच्न सकिन्छ ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981

याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Share:

Related Post