
Q 1. कति बाख्रा चाहिन्छ चिज उत्पादन गर्न ?
Q 3. बाख्राको दूधबाट चिज बनाउन सकिन्छ भन्छन् के नेपालमा यस्तो प्रचलन छ ?
बाख्राको दूधबाट बनेको चिज धेरै गुणस्तरीय मानिन्छ । चित्लाङ्ग बाख्रा फार्म र स्थानीय एक व्यवसायीले बाख्राको चिज उत्पादन गर्दै आएका छन् ।
Q 4. कस्ता/कस्ता विवरणको अभिलेख राख्नु आवश्यक हुन्छ ?
बाख्राको प्रजनन, बाख्राको आहार, बाख्राको स्वास्थ्य सम्बन्धि उपचार एवं खोपको तालिका आय-व्यय खर्चको अभिलेख अनिवार्य राख्नु पर्छ ।
Q 5. बाख्रापालन व्यवस्थामा अभिलेख राख्नु के आवश्यक हुन्छ ?
व्यवसायमा लागेको लगानी र त्यसबाट निस्केको आम्दानीको हर हिसाबको अभिलेख राख्नु सफल व्यवसायीको प्रमुख जिम्मेवारी हो ।
Q 6. अचानक बाख्राको पेट फुल्ने र छटपटाउने गरेमा कस्तो उपचार गर्नु पर्छ ?
Q 7. बाख्राले कुनै विषादी खाएर विरामी भएमा कसरी तुरुन्त उपचार गर्ने ?
प्राविधिकसँग सकेसम्म छिटो सल्लाह लिएर उपचार गराउने । म्याग्नेसियम सल्फेट १०—३० ग्राम अवस्था अनुसार पानीमा घोलेर पिलाउने ।
Q 8. आन्तरिक परजीवीलाई रोकथाम गर्न कस्तो उपाय अपनाउनु पर्छ ?
Q 10. सामान्यतया बाख्रामा लाग्ने बाह्य परजीवीहरु के के हुन ?
बाख्रामा जुम्रा, उपिया, किर्नी, लुतो जस्ता बाह्य परजीवीले दुःख दिन्छ । कमजोर बाख्रा –पाठा र फोहोर गोठहरुमा यस्ले बढी प्रभाव पार्छ ।
Q 11. बाख्रामा लाग्ने प्रमुख सरुवा रोगहरु के हुन ?
बाख्रामा लाग्ने मुख्य सरुवा रोगमा पि.पि.आर. हो । तर खोरेत, लुतो, माउलो आदिले पनि दुःख दिन्छ ।
Q 12. सरकारी सहयोग पाउन बाख्रा पालन व्यावसाय दर्ता गर्नु पर्छ ?
पर्छ । जिल्ला पशु सेवा कार्यालय, सहकारी कार्यालय वा मान्यताप्राप्त अन्य निकायबाट व्यावसायिक बाख्रापालन दर्ता गरेको हुनु पर्छ ।
Q 13. व्यावसायिक बाख्रा पालन गर्दा सरकारबाट कुनै सहुलियत पाइन्छ ?
Q 14. वीमाको प्रिमियममा सरकारी सहुलियत के छ ?
कृषि विमा गर्दा (बाख्रा, गाई) वीमा कम्पनीलाई तिर्नु पर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधै कृषकले अनुदान पाउँदछन्।
Q 15. बाख्रा, बोका तथा बाख्रा खोर/गोठको वीमा हुन्छ ?

बाख्रा पालनमा रेकर्डको ठुलो महत्व हुन्छ । पाठा / पाठी उत्पादन, खसी बोका, दाना औषधि सवैको अभिलेख राख्नु पर्छ ।
Q 17. बाख्रामा लाग्ने ६ मासे रोग के हो ?
भेडा बाख्रामा जीवाणु (Bacteria) बाट लाग्ने खुर कुहिने रोग नेपालबाट उन्मुलन भइ सकेको छ।
Q 19. बाख्रालाई बहुलाएको कुकुरले टोक्यो के सुई लगाउनु पर्छ ?
शंकास्पद कुकुरले टोकेमा Antirabies खोप प्राविधिकको सल्लाहमा ३-५ पल्ट लगाउनु पर्छ ।
Q 20. के बाख्रामा कृत्रिम गर्भाधान हुन्छ ?
अनुसन्धान कार्यक्रम तथा केही प्रोजेक्टहरुले बाख्रामा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउदै आएको छ तर गाई/भैंसीमा जस्तो व्यापक र सफल छैन ।
Q 21. बाख्राको प्रजनन् सिजन के हो ?
Q 22. बाख्राको लागि (दाना) आहारको कस्तो वन्दोवस्त हुनु पर्छ ?
व्याउने माउ र व्याई सकेको माउलाई २००–५०० ग्राम सन्तुलित दाना दिनु पर्छ ।
Q 23. बाख्राको लागि घाँस खेति पनि गर्नु पर्छ ?
३ महिना वा सो भन्दा माथिको बोकालाई खसी बनाउनु ठीक हुन्छ ।
Q 26. के बाख्रा दूध उत्पादनको हिसावले पनि महत्वपूर्ण हुन्छ ?
Q 27. कस्तो बोका व्याडको लागी छान्नु पर्छ ?
स्वस्थ्य, सल्लक परेको, राम्रो संग छिटो छिटो वढने, दुई दुई पाठापाठी दिने माउको पाठो ब्याडको लागि छनौट गर्नु राम्रो हुनेछ । हलक्क बढ्ने बोकालाई खरी बनाउने होइन, ब्याडको लागि राख्नु पर्छ ।
Q 28. बाख्राले मन पराउने डाले घाँसहरु के के हुन् ?
Q 29. चरन डाले घाँसको व्यवस्था कस्तो चाहिन्छ ?
जमिन भन्दा ३–५ फिट माथि उठाई बाख्रा बस्ने मिल्ने खोर बनाउनु पर्छ । स्थानीय काठ,वांस वा अन्य निर्माण सामाग्री प्रयोग गरी गोठ बनाउन सकिन्छ ।
Q 31. कुन जातको बाख्रा पाल्नु राम्रो हुन्छ ?
६ महिनादेखी १ वर्ष उमेर भएको स्वस्थ्य पाठी वा पहिलो वेते माउ बाख्रा छान्नु राम्रो हुन्छ ।
Q 34. कति संख्याको माउ बाख्रा भएको बथानमा बोकाको कति हुनु पर्छ ?
बीस माउ बाख्राको बथानमा एक राम्रो गुणस्तरको बोका आवश्यक हुन्छ ।
Q 35. बाख्रा फार्म शुरु गर्न के के कुरामा ध्यान दिनु पर्छ ?
स्थानीय क्षेत्रमा चरन, वनको घांसको उपलव्धता । बाख्राको श्रोत एवं वजारको अवस्थामा ध्यान दिनु पर्छ।
Q 36. आन्तरिक परजीवी (गोलो जुका,फित्ते जुका, नाम्ले) गोठमा फैलिए उपचार कसरी गर्ने ?
डिस्टोडिन १–२ चक्की वा मवेण्डाजोल वोलस आधा चम्ची वा पानकुर २५–७५ मि ग्रा. शारीरिक तौल अनुसार खुवाउने । प्राविधिकको सल्लाहमा औषधी दिने ।
Q 37. बाख्रामा लाग्ने किर्ना ,जुम्रा, लुतो जस्ता वाह्य परजीवीहरु नियन्त्रण कसरी गर्ने ?
गोठ/गोठका धेरै बाख्राहरुलाई एकैपटक उपचार गर्न ०.५ प्रतिशत मालाथियन वा साएथियन झोल दबाई बनाएर सबै बाख्रालाई पालैपालो डिपिङ टेङ्कमा डुबाउने।एक दुई बाख्रामा हो भने सफा गरेर टेटमासोल सावुनले धुने र गोल्डेन सोलुसन लगाउने ।
Q 38. पी.पी.आर. को खोप कहाँबाट पाउन सकिन्छ ?
जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रबाट पी.पी.आर.खोप निःशुल्क उपलब्ध हुन्छ।
Q 39. बाख्राहरु अचानक धेरै मर्ने ,उच्च ज्वरो आउने, छेर्ने, मुख र जिव्रोमा घांउ देखिने खोक्ने लक्षण देखिए कस्तो रोग हो त्यो ?
Q 40. बाख्राको मुख वरिपरी घांउ देखिने पिप्रा बगेर कान ,जिब्रो तर्फ पनि बढेकोमा के गर्नु पर्ला ?
मुख वरिपरि घांउ आउने रोगलाई मुआलो (इचा) भनिन्छ।यो विषाणु वाट लाग्ने रोग हो, घाउलाई एण्टीसेप्टिक औषधिले सफा गरेर एण्टिवायोटिक ट्यावलेट वा सुई ७ दिन सम्म लगाउनु पर्छ ।
Q 41. बाख्राले छेर्ने, नखाने र दुव्लाउदै जाने हुदाँ के गर्नु पर्ला ?
Q 42. बाख्राहरुले खोक्ने सिंगान बगाउने गर्दा के गर्नु पर्ला ?

Q 43. बाख्राले छेर्ने / सिंगान बगाउने लक्षण देखाएमा के गर्नु पर्ला ?
Q 44. बाख्राले राम्रोसंग मन लगाएर नचर्ने/नखाने हुदा के गर्नु पर्ला ?
Q 45. बाख्रा बाली नजाने समस्या पर्दा के गर्नु पर्ला ?
Q 46. ब्याएको बाख्राको पाठा/पाठीलाई दूध कम भएमा के गर्ने ?
- जुम्ल्याहा वा सो भन्दा वढी पाठा/पाठी ब्याउने ।
- पाठा/पाठीलाई दूध पुर्यााई हुर्काउने ।
- देख्नमा स्वस्थ्य र ठुलो कल्चौडा भएको ।
- दुई वेतको अन्तराल कम हुने माउ छनौट गर्नु पर्छ ।
Q 48. अहिले नयाँ जातको अफ्रिकी बाख्रा राम्रो छ भनिन्छ नि ?
नेपाल सरकारबाट सिफारिश भएका बाख्रामा जमुनापारी, बारबेरी, विटल, सानान, प्रमुख पर्दछन ।