Welcome to Agromart

Paulonia Plant (पाउलोनिया )

100.00

Quantity
In stock
  • Share :

विरूवाकाे अाकार प्रकार

उचाइःकरिब ९ इन्च

उमेरःकरिब ९ महिना

विरूवाकाे प्रकारःहाइब्रिड / शुद्ध

जातःफर्चुनाइ / टाेमेन्टाेसा

पाउलोनिया बिरुवाको मुख्य बिषेशताहरु : # संसारको चाँडै हुर्कने रुख (२०-२६ मी. ) # जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने # पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने # प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ एउटा पाउलोनियाको रुखले जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ ! # गाइ बाख्रा लाई घाँस हुने # फुल फुल्ने हुनाले मौरी पालन गर्न सकिने # काठ बेच्न सकिने (Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..) # प्रत्यक ७-९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने (एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा ) # एक चोटी रोपे पछी ८-१० चोटी सम्म काठ बेच्न मिल्ने (रुख काटे पछी तेसबाट नै ८-१० चोटी सम्म अर्को पालुवा पलाउँछ )आदी !

Write your review

* Required fields

or

You may also like