WELCOME TO AGROMART NEPAL !

ग्राउण्ड एप्पल(एकाेन) का केहि फाइदाहरू

ग्राउण्ड एप्पल(एकाेन) काे बारेमा सबैलाइ थाहा नहुन सक्छ । यसकाे खेति नेपालमा पनि तिव्र रूपमा अघि बढ्दै छ । याे एक प्रकारकाे गुलियाे फल मा पर्छ । यसले मानव स्वास्थ्यमा एकदम फाइदा पुर्याउँछ ।यसका केहि फाइदाहरू यस प्रकारका छन् ः

  • मधुमेह नियन्त्रण ः याे फल गुलियाे भएता पनि यसले रगतमा चिनीकाे मात्रा नबढाउने एक अनुसन्धानले देखाएकाे छ ।तसर्थ मधुमेह विरामीकाे लागि याे फल उत्तम मानिन्छ ।
  • ताैल घटाउने ः याे फलमा धेरै थाेरै मात्रामा क्यालाेरी हुने हुँदा बढी ताैल भएका हरूकाे लागि याे फाइदाजनक मानिन्छ ।
  •  पाचन प्रणाली ः यसले काेलेस्ट्राेलकाे मात्रा नियन्त्रण गर्ने हुँदा पाचन प्रणाली स्वस्थ राख्नमा मद्दत गर्छ ।
  • एन्टी अक्सिडेन्ट ः याे फलमा एन्टी अक्सिडेन्टकाे मात्रा अत्याधिक हुने हुँदा शरिरमा राेग प्रतिराेधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।
  • एन्टी फङ्गल ः यसकाे पातमा एन्टी फङ्गलकाे विशेषता पाइने हुँदा विभिन्न अायुर्वेदिक अाैषधिहरू बनाउन यसकाे प्रयाेग हुन्छ ।
  • क्यान्सर राेक्ने ः यसले क्यान्सरकाे नियन्त्रण र उपचारमा सहयाेग गर्छ  …अादि ।
Share:

Related Post